प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

  • Home
  • -
  • Banner
  • -
  • प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता
प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं पुस ८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार आज बिहान बालुवाटारमा भेटघाट भएको हो ।

र यो भेट मा  टीआरसीका बारेमा छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *