उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

  • Home
  • -
  • Banner
  • -
  • उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं मंसिर २०
छातीमा समस्या भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ ।

गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *