एनसेल बिक्री शंकास्पद, छानबिन गर्नुपर्ने गठबन्धन बैठकको निष्कर्ष

  • Home
  • -
  • Banner
  • -
  • एनसेल बिक्री शंकास्पद, छानबिन गर्नुपर्ने गठबन्धन बैठकको निष्कर्ष
एनसेल बिक्री शंकास्पद, छानबिन गर्नुपर्ने गठबन्धन बैठकको निष्कर्ष

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *