अष्ट्रेलियाविरुद्ध भारतलाई पहिलो झट्का

  • Home
  • -
  • Banner
  • -
  • अष्ट्रेलियाविरुद्ध भारतलाई पहिलो झट्का
अष्ट्रेलियाविरुद्ध भारतलाई पहिलो झट्का

काठमाडाैं, मंसिर ३
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतलाई पहिलो झट्का लागेको छ ।

टस हारेर पहिले अष्ट्रेलियाविरुद्ध ब्याटिङमा उत्रिएको भारतले ४.२ ओभरमा शुभमन गिलको विकेट गुमाएको हो । ​

मिचेल स्टार्कले जाम्पामार्फत गिललाई क्याचआउट गराएका हुन् ।

उनी ७ बलमा ४ रन बनाएर आउट भएका हुन् ।

पहिले ब्याटिङ गरेको भारतले ५ ओभरमा ३० रन कटाउँदा एक विकेट गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *