भरतपुरमा सयौँ एमाले र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश

  • Home
  • -
  • Banner
  • -
  • भरतपुरमा सयौँ एमाले र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश
भरतपुरमा सयौँ एमाले र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश

चितवन, बैशाख २१

भरतपुर महानगरपालिकाको वडा नम्बर २४ मा एक सय जना भन्दा बढी एमाले र राप्रपाका कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

उनीहरुलाई एक कार्यक्रमका बीच नवप्रवेशीहरुलाई महानगर प्रमुखका उम्मेद्वार रेनु दाहालले स्वागत गर्नु भएको थियो ।

पाँच दलीय लोकतान्त्रिक–बाम गठबन्धनबाट वडा २४का अध्यक्ष पदका पदका साझा उम्मेद्वार रामु गोदारले भरतपुर २४ मा भएको विकास देखेर खुसी भई उनीहरु माओवादीमा प्रवेश गरेको बताउनु भयो ।

भरतपुरमा एमाले र राप्रपा बीच चुनावी तालमेल भएसँगै रुष्ट कार्यकर्ता नेकपा माओवादी प्रवेश गर्ने लर्को नै चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *