एमाले अध्यक्ष केपी ओलीले चितवनमा भोलि धान दिवस मनाउँदै (कार्यक्रम तालिकासहित)

  • Home
  • -
  • Banner
  • -
  • एमाले अध्यक्ष केपी ओलीले चितवनमा भोलि धान दिवस मनाउँदै (कार्यक्रम तालिकासहित)
एमाले अध्यक्ष केपी ओलीले चितवनमा भोलि धान दिवस मनाउँदै (कार्यक्रम तालिकासहित)

चितवन, असार १४ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि चितवनमा धान दिवस मनाउने भएका छन् ।

चितवनमा भोलि हुने ओलीको कार्यक्रमको तालिका यस्तो छ :

धान दिवसका दिन असार १५ गते बिहान ७ः३० बजे गेस्ट हाउस चौरमा अध्यक्ष केपी शर्मा ओलीबाट सम्बोधन ।

कार्यक्रममा सहभागी हुन पार्टीले सम्पूर्ण चितवन बासी र पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

९ः३० बजे भरतपुर २४ स्थित केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा धान रोपाई कार्यक्रममा सहभागी ।

रामपुर कृषि क्याम्पसको सभा हलमा दिउँसो १ः०० बजे युवा, विद्यार्थी र किसान उद्यमीहरुसँग अन्र्तक्रिया कार्यक्रम  रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *