भरतपुर ७ मा राप्रपाको सम्पर्क कार्यालय उद्घाटन

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • भरतपुर ७ मा राप्रपाको सम्पर्क कार्यालय उद्घाटन
भरतपुर ७ मा राप्रपाको सम्पर्क कार्यालय उद्घाटन

चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले उपनिर्वाचनलाई मध्यनजर गर्दै सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । आज (शनिबार) भरतपुर महानगरपालिका वडा नम्बर ७ मा सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।

चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा राप्रपाले जिल्लाका नेता जीवलाल पुरीलाई उम्मेदवारमा उठाएको छ । चुनावी अवधी नजिकिएसंगै पार्टीले प्रचारप्रसारलाई तिब्रता दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *