चितवनको जनसंख्या ७ लाख भन्दा बढी

  • Home
  • -
  • Banner
  • -
  • चितवनको जनसंख्या ७ लाख भन्दा बढी
चितवनको जनसंख्या ७ लाख भन्दा बढी

भरतपुर – राष्ट्रिय जनगणना २०७८ अनुसार चितवनको जनसंख्या ७ लाख १९ हजार ८ सय ५९ रहेको छ । शुक्रबार सार्वजानिक भएको जनगणनाको नतिजा अनुसार भरतपुरमा ३ लाख ६९ हजार २ सय ६८, इच्छाकामनामा २७ हजार ६ सय ४३ , कालिकामा ५२ हजार १ सय ६४, खैरहनीमा ६७ हजार ३ सय ८५, माडीमा ३८ हजार २ सय ९५, राप्तीमा ६६ हजार ६ सय १७, रत्ननगरमा ८९ हजार ९ सय ५ र संस्थागतमा ८ हजार ५ सय ८२ रहेका छन् ।

जसमध्ये पुरुषको संख्या ३ लाख ५१ हजार ७ सय ८९ र महिला ३ लाख ६८ हजार ७० छन् भने पुरुष भन्दा १६ हजार २ सय ८१ जनाले महिला बढी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *