युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य

  • Home
  • -
  • Banner
  • -
  • युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य
युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य

काठमाडौं, चैत २
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु मैदानमा भएको खेलमा युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य दिएको छ ।

आजको खेल जितेमा नेपाल विश्वकप छनौटमा सहभागी हुन पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *