छिमेकीको बिहेबाट फर्किंदा भिरबाट लडेर मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • छिमेकीको बिहेबाट फर्किंदा भिरबाट लडेर मृत्यु
छिमेकीको बिहेबाट फर्किंदा भिरबाट लडेर मृत्यु

हेटौंडा, मामकघ २८-
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

इन्द्रसरोबर(२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी यब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *