रास्वपा सभापति लामिछानेविरुद्ध मुद्दा चलाउन माग

  • Home
  • -
  • Banner
  • -
  • रास्वपा सभापति लामिछानेविरुद्ध मुद्दा चलाउन माग
रास्वपा सभापति लामिछानेविरुद्ध मुद्दा चलाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ ।

अभिवक्ता युवराज पौडेल (सफल) ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् ।

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएकाले राहदानी ऐन अनुसार ५ वर्ष कैद र जरिवानासमेत गर्नेगरी कारबाही गर्न उनले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *