६८ जना यात्रु सवार यतीको विमान पोखराको सेती खोचमा दुर्घटनाग्रस्त

  • Home
  • -
  • Banner
  • -
  • ६८ जना यात्रु सवार यतीको विमान पोखराको सेती खोचमा दुर्घटनाग्रस्त
६८ जना यात्रु सवार यतीको विमान पोखराको सेती खोचमा दुर्घटनाग्रस्त

काठमाडौं, माघ १-
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *