प्रचण्डले बोलाएपछि सिके राउत पुगे बालकोट

  • Home
  • -
  • Banner
  • -
  • प्रचण्डले बोलाएपछि सिके राउत पुगे बालकोट
प्रचण्डले बोलाएपछि सिके राउत पुगे बालकोट

काठमाडौं, पुष १०-
जनमत पार्टीका अध्यक्ष डा। सिके राउत पनि बालकोट पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार दलका नेताहरुको छलफलमा सहभागी हुन अध्यक्ष राउत बालकोट पुगेका हुन् ।

बालकोट पुगेर आफू प्रचण्डले बोलाएर बालकोट आएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *