मतदान केन्द्रमा विवाद हुँदा बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

  • Home
  • -
  • Banner
  • -
  • मतदान केन्द्रमा विवाद हुँदा बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित
मतदान केन्द्रमा विवाद हुँदा बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

बाजुरा, मंसिर ४-
बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका(८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका(४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।

राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *