यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

  • Home
  • -
  • Banner
  • -
  • यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)
यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

काठमाडौं, १५ कात्तिक
एमालेले चुनावी घोषणापत्र सार्वजनिक भएको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा घोषणापत्रलाई डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ । जसमा निकै महत्वाकांक्षी योजना र नारा उल्लेख छ । – न्युज कारखाना

पूर्णपाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्,
https://drive.google.com/file/d/1-ufk3NmRJtgTuwB9FPpKxMp3jS7VFWOW/view

Leave a Reply

Your email address will not be published. Required fields are marked *