रोनाल्डोको गोलमा युनाइटेड विजयी

  • Home
  • -
  • खेलकुद
  • -
  • रोनाल्डोको गोलमा युनाइटेड विजयी
रोनाल्डोको गोलमा युनाइटेड विजयी

काठमाडौं, ११ कात्तिक 
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो ।

जितसँगै समूह ‘ई’ मा युनाईटेडले ५ खेलमा १२ अंक जोडेर  दोस्रो स्थानमा छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *