बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक

  • Home
  • -
  • Banner
  • -
  • बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक
बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं, १६ भदौ –

त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले तेह्र महिनापछि बिहीबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले तीनवर्षे बिबिएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयाअनुसार नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *