कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

  • Home
  • -
  • Banner
  • -
  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं, १४ भदौं

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *