प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

  • Home
  • -
  • Banner
  • -
  • प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं, १६ असार – 

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए । निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो। – न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *