तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

  • Home
  • -
  • Banner
  • -
  • तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

चैत १५, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दाको तारेखका निम्ति उनी अदालत पुगेका हुन् ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले तारेखको लागि अदालतमा उपस्थित भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *