नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लाइन

  • Home
  • -
  • Banner
  • -
  • नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लाइन
नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लाइन

काठमाडौँ, फागुन २८-
पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ ।

छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलिय पदार्थ र ग्यासको अभाव देखि सकेको छ भने नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।

नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आए पनि ग्यास बिक्री डिपोहरुले कृतिम अभाव सृजना गरेको अवस्थामा बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लागि सयौको लाइन देखिन थालेको छ ।

सर्वसाधारणहरुको अनुसार बाहिरको ग्यास डिपोहरुमा ग्यास अभाव देखिएको जसका कारण सिलिन्डर बोकेर बालाजु आउन परेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *