पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै

  • Home
  • -
  • Banner
  • -
  • पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै
पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै

२३ वैशाख, काठमाडौं-
पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको छ ।

मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको हो ।

नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *