क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक, कप्तान रोहित र सन्दीपसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा

  • Home
  • -
  • Banner
  • -
  • क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक, कप्तान रोहित र सन्दीपसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा
क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक, कप्तान रोहित र सन्दीपसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा

२८ फागुन, काठमाडौं-
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ ।

बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् ।

यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *