सडक फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना

  • Home
  • -
  • Banner
  • -
  • सडक फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना
सडक फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना

७ मंसिर, काठमाडौं

काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *