प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

  • Home
  • -
  • Banner
  • -
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं असार २९

प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसुचीमा राखिएको छ ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० पेश गर्ने कार्यसुची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *