काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला
काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव फेला

काठमाडौं, भदौ २० –
सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो ।

शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

‘शव रहेको भन्ने जानकारी आएपछि हाम्रो टोली घटनास्थल गगएको छ । अहिलेसम्म शवको पहिचान पनि भएको छैन। घटनास्थल मुचुल्का गरेर शव उठाउने तयारी हुँदैछ,’ एसपी अधिकारीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *