काभा : चाैथो सेट भारतले जित्यो

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • काभा : चाैथो सेट भारतले जित्यो
काभा : चाैथो सेट भारतले जित्यो

२३ साउन, काठमाडौं
काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई, दुई सेटको बराबरीमा भिडिरहेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।

तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ । चाैथो सेट भारतले २५-२१ ले जितेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *