भारतमा भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • भारतमा भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो
भारतमा भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

पटना असार १९
भारतको उत्तर प्रदेशको हाथरसमा एक सत्संगको क्रममा मच्चिएको भागदौडमा मंगलबार मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।

स्थानीय प्रहरी निरीक्षक सालभ माथुरका अनुसार हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रमका क्रममा भागदौड हुँदा उक्त हताहत भएको हो ।

मृत्यु हुनेमा पुरुष, महिलासँगै बालबालिका पनि छन् । के कारणले भागदौड भएको हो अझै प्रष्ट पारिएको छैन । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *