भरतपुरको कैलाशनाथ मन्दिरमा रक्तदान कार्यक्रम हुँदै

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • भरतपुरको कैलाशनाथ मन्दिरमा रक्तदान कार्यक्रम हुँदै
भरतपुरको कैलाशनाथ मन्दिरमा रक्तदान कार्यक्रम हुँदै

चितवन, ६ असार
भरतपुर महानगरपालिका ११ मा रहेको कैलाशनाथ मन्दिरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

कैलाश युथ क्लबको आयोजनामा असार ८ गते शनिबार कार्यक्रम हुन लागेको हो । रगत अभाव समाधान गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न कैलाश युथ क्लबले आग्रह गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *