पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी
पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

पोखरा, ४ जेठ-

पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।-न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *