दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् पनि जंगलमा मृत भेटिए

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् पनि जंगलमा मृत भेटिए
दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् पनि जंगलमा मृत भेटिए

काठमाडौँ, ९ फागुन
दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे रहेका छन् । उनले श्रीमती र दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

श्रीमती र दुई छोरीको शब काठमाडौँ सितापाइलास्थित कोठामा भेटिएको हो ।

प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *