चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता सुरु (फोटो/भिडियोसहित)

चितवन, फागुन ७ – चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सुरु भएको छ । सोनीलाफा युवा क्लवको २९ औं वार्षिकोत्वसको अवसरमा एकल ब्यानरमा आयोजित सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम आजबाट सुरु भएको हो । कँकाली डाँडाको फेदिमा सुरु भएको कार्यक्रम ४ दिनसम्म चल्ने छ । कार्यक्रममा २० भन्दा बढी टिमबीच … Continue reading चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता सुरु (फोटो/भिडियोसहित)