छुवाछुत आरोपित वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद फैसला

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • छुवाछुत आरोपित वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद फैसला
छुवाछुत आरोपित वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद फैसला

काठमाडौं । छुवाछुत आरोपित कास्कीको पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला सुनाएको छ ।

अदालतले यसअघि धरौटीमा छोडेकोमा बिहीबार भएको फैसलाले उनलाई ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तिराएको हो । वडाध्यक्ष अधिकारीले वडा सदस्य मैयाँ नेपालीलाई दलित समुदायको भन्दै गत माघमा दुर्व्यवहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *