अदालतको फैसलापछि मात्रै बालकृष्ण खाँणलाई कांग्रेसले कारबाही गर्ने

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • अदालतको फैसलापछि मात्रै बालकृष्ण खाँणलाई कांग्रेसले कारबाही गर्ने
अदालतको फैसलापछि मात्रै बालकृष्ण खाँणलाई कांग्रेसले कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ।

बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।

उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कोसैबीच पनि मतभेद् नभएको बताए ।

उनले पक्राउ पर्नेवितिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *