प्रतिताेला २०० रूपैयाँले घट्यो सुनको मूल्य

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • प्रतिताेला २०० रूपैयाँले घट्यो सुनको मूल्य
प्रतिताेला २०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज तेजावी सुन २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम रहेको माहासंघले जनाएको छ ।आज चादीँको दर १ हजार २९० रुपैयाँमा नै स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *