श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरी खाडलमा पुरेपछि…

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरी खाडलमा पुरेपछि…
श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरी खाडलमा पुरेपछि…

काठमाडौं, माघ १५-
आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आरोपमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

ज्ञानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सुचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *