कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत
कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

कर्णाली, माघ ६-
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक-एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *