काठमाडौँको मतगणना आजै रातिबाटः निर्वाचन आयोग

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • काठमाडौँको मतगणना आजै रातिबाटः निर्वाचन आयोग
काठमाडौँको मतगणना आजै रातिबाटः निर्वाचन आयोग

काठमाडौं, ४ मंसिर –

निर्वाचन आयोगले काठमाडौँ जिल्लाको मगतणना आजै रातिबाट सुरु हुने जनाएको छ।

आइतबार बेलुका निर्वाचनबारे आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौँलगायत केही जिल्लाको मतगणना आजै रातिबाट गरिने बताएका हुन्।

मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *