दीपक गिरी भन्छन्- ६० कटेका उम्मेदवारलाई मतदान गर्दिन

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • दीपक गिरी भन्छन्- ६० कटेका उम्मेदवारलाई मतदान गर्दिन
दीपक गिरी भन्छन्- ६० कटेका उम्मेदवारलाई मतदान गर्दिन

काठमाडौं, १३ कार्तिक –

अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् ।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’ न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *