मलामी गएका बेला पौडी खेल्ने क्रममा एक युवक खोलामा डुबेर मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • मलामी गएका बेला पौडी खेल्ने क्रममा एक युवक खोलामा डुबेर मृत्यु
मलामी गएका बेला पौडी खेल्ने क्रममा एक युवक खोलामा डुबेर मृत्यु

अछाम, २७ असोज-

अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *