एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए
एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत भेटिए

काठमाडौं, असोज २२-
नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ ।

शनिबार विहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।

परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए ।

नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो ।

अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *