कोमल वलीलाई एमालेले दियो संघीय संसदको टिकट, तुल्सीपुरका पूर्व मेयर प्रदेशतिर

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • कोमल वलीलाई एमालेले दियो संघीय संसदको टिकट, तुल्सीपुरका पूर्व मेयर प्रदेशतिर
कोमल वलीलाई एमालेले दियो संघीय संसदको टिकट, तुल्सीपुरका पूर्व मेयर प्रदेशतिर

काठमाडौं, २२ असोज-

लोक गायिका एवम् पूर्वसञ्चारकर्मी कोमल वलीलाई प्रतिनिधिसभाका लागि नेकपा एमालेले टिकट दिएको छ।

उनले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्ने टुंगो लागेको छ।

यसअघि वली राष्ट्रिय सभा सांसद भएकी थिइन्। यो क्षेत्रबाट एमालेले प्रतिनिधि सभाको लागि वलीसँगै तुल्सीपुर उपमहानगरका पूर्व मेयर घनश्याम पाण्डेको नाम पनि सिफारिस गरेको थियो।

तर पाण्डेलाई प्रदेश सभाको ३ क बाट टिकट दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *