डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३० हजार नाघे बिरामी

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३० हजार नाघे बिरामी
डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३० हजार नाघे बिरामी

काठमाडौं, १५ असोज –

नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ ।

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *