नेपालविरुद्ध बंगलादेशले फेरि थप्यो अर्को गोल

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नेपालविरुद्ध बंगलादेशले फेरि थप्यो अर्को गोल
नेपालविरुद्ध बंगलादेशले फेरि थप्यो अर्को गोल

काठमाडौं ,३ असोज-
काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपालमाथि बंगलादेशले फेरि अर्को गोल थपेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *