नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर एक बालिकाको मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर एक बालिकाको मृत्यु
नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर एक बालिकाको मृत्यु

रौतहट, १९ भदौ –

रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडीगुठीमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *