चितवन २ को प्रदेशमा एमालेका १८ जना आकांक्षी

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • चितवन २ को प्रदेशमा एमालेका १८ जना आकांक्षी
चितवन २ को प्रदेशमा एमालेका १८ जना आकांक्षी

चितवन भाद्र १९ –
चितवन क्षेत्र नम्बर २ को प्रदेश सभामा एमालेका १८ जनाले दावी पेस गरेका छन् ।

चितवन–२ ‘ख’ मा तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने, बाबुराम अधिकारी, शारदा कुमाल, पुरुषोत्तम न्यौपाने, शान्ति अधिकारी, ऋषि रेग्मी, शम्भु सुवेदी, कृष्णबहादुर परियार, लक्ष्मीकान्त चालिसेले दावी गरेका छन् ।

त्यसैगरी चितवन–२ क’ मा कृष्णप्रसाद सिलवाल, केशब लामा, खुमनारायण श्रेष्ठ, चन्द्रमणि सापकोटा, टीकाराज रिजाल, प्रकाश अधिकारी र इच्छाकामनाकै एमाले नेतृ ज्ञानुदेवी पाण्डे त्रिपाठीले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *