वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 
वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 
स्याङ्जा, २६ साउन 

स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो ।

श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *