रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी
रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी

काठमाडौँ, पुस ७ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ ।

उनीविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *