जग्गादानविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश सुवेदीको इजलासमा

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • जग्गादानविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश सुवेदीको इजलासमा
जग्गादानविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौँ, कात्तिक ८-
मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सुनुवाइका लागि न्यायाधीश डाक्टर नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ।

नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले जग्गादान गरेका थिए ।

विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भनी गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *