हामी कसैको हस्तक्षेप स्वीर्कादैनौं: नारायणकाजी श्रेष्ठ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • हामी कसैको हस्तक्षेप स्वीर्कादैनौं: नारायणकाजी श्रेष्ठ
हामी कसैको हस्तक्षेप स्वीर्कादैनौं: नारायणकाजी श्रेष्ठ

काठमाडौं, असोज १९-
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले बाह्य हस्तक्षेप अस्वीकार गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक अन्तरर्किया कार्यक्रमलाई सम्बोधन गर्दै विश्वमा भूराजनीतिले प्रभाव पार्दै गइरहेको बताए।

उनले भने, ‘हामी कसैको हस्तक्षेप स्वीर्कादैनौं त्यसको विरुद्धमा छौं। अरु कुनै देशले अर्कालाई पनि गर्न हुँदैन भन्ने पक्षमा छैनौं। आफ्नो देशको भविष्य त्यहीको जनताले निर्धारण गर्ने हो। हामी हाम्रो दुईवटा छिमेकीहरुसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं। र उनीहरुसँग मैत्रिपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं। दुवैसँग बराबर सम्बन्ध राख्न चाहन्छौं। तर, हाम्रो देशको राष्ट्रिय हितको पक्षमा भनेका अडान लिन्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *